Jumla Apple - जुम्लाको स्याउ ( Red Delicious )

0

Shipping is calculated at checkout

1

Description

Jumla Apple – Red Delicious is a fresh, juicy, and naturally sweet apple grown in the cool Himalayan climate of Jumla, Nepal. With its attractive red color and refreshing taste, it is a delicious choice for everyday enjoyment.


जुम्लाको स्याउ – Red Delicious जुम्लाको चिसो हिमाली हावापानीमा उत्पादन भएको ताजा, रसिलो र प्राकृतिक मिठास भएको स्याउ हो। आकर्षक रातो रंग र स्वादिलोपनका कारण यो दैनिक खानका लागि उत्कृष्ट रोजाइ हो।

Jumla Apple – Red Delicious is a popular variety of apple grown in the unique climatic conditions of Jumla, Nepal. The cool Himalayan environment gives these apples a distinctive taste, natural sweetness, refreshing texture, and attractive appearance.

Perfect for breakfast, snacks, family gatherings, or serving guests, Jumla Red Delicious can be enjoyed fresh or used in fruit salads, juices, and other recipes. Hima Organics brings the authentic taste of Jumla closer to your home with fresh and carefully selected apples.


जुम्लाको स्याउ – Red Delicious जुम्लाको विशिष्ट चिसो हिमाली हावापानीमा उत्पादन हुने लोकप्रिय स्याउ हो। जुम्लाको प्राकृतिक वातावरण र चिसो मौसमले स्याउमा मौलिक स्वाद, प्राकृतिक मिठास, रसिलोपन र आकर्षक रातो रंग प्रदान गर्छ।

बिहानको नास्ता, दैनिक snack, परिवारसँगको खानपिन वा पाहुनालाई serve गर्नका लागि यो उत्कृष्ट रोजाइ हो। स्याउलाई सिधै खान सकिन्छ वा fruit salad, juice लगायत विभिन्न परिकारमा प्रयोग गर्न सकिन्छ। Hima Organics ले जुम्लाको ताजा र मौलिक स्वाद तपाईंको घरसम्म पुर्‍याउँदैछ।

Hima Organics — Organic खाऊ, स्वस्थ रहौं।